संग्रह
सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य
Clock | रासस १ मिनेट पाठ
सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य
नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँ पुगेको छ ।
Whatsapp
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम बढ्यो
Clock | नागरिक २ मिनेट पाठ
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम बढ्यो
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस