संग्रह
बढी मूल्यमा ग्यास बिक्री गरे कारबाही हुने
नेपाल आयल निगमले तोकेको मूल्य भन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइए जानकारी गराउन नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।