संग्रह
वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय
नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए।
वामदेव पत्नी तुलसा एमाले दलको बैठकमा
बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन।
सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीको संसदीय दलमा सोडारी
नेकपा एमाले विभाजपछि दोस्रोपटक बसेको संसदीय दलको बैठकले सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो।