संग्रह
ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन
नेपाल समूहले प्रदेश सरकारका बजेट र नीति तथा कार्यक्रम पारित गर्न संस्थापन पक्षलाई समर्थन गरेपछि एमालेमा विवाद सुल्झिने आशा पलाएको छ।
प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाको चेतावनी : धम्काउन र तर्साउन बन्द गर्नूस्
उनले ओलीको धम्कीबाट कोही पनि नडराउने बताउँदै भने, ‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?’
प्रधानमन्त्री ओलीले दिए सर्वोच्चलाई जवाफ : मन्त्रिपरिषद् विस्तार आफ्नो स्वविवेकीय अधिकार
नेपालको संविधानले दिएको अधिकारअनुसार आफूले प्रधानमन्त्रीमा दाबी गरेको प्रधानमन्त्री ओलीले लिखित जवाफमा छ
जनादेश मेरो पक्षमा, परमादेश देउवाको पक्षमा : प्रम ओली
देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनुपर्दा आफूलाई कुनै अप्ठेरो र कुनै पछुतो नलागेको बताए।
अब बन्ने सरकार सही सलामत अघि बढ्नेमा शंका छ : प्रम ओली
देशबासीको नाममा सम्बोधन गर्दै उनले अदालतले गरेको फैसलालाई ऐतिहासिक भएको भनी टिप्पणी गर्नेहरुलाई समयले पाठ सिकाउने बताउँदै सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरे।
असाधारण जनमतका साथ फेरि प्रधानमन्त्री बन्ने ओलीको दावी
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गरेका छन्।