संग्रह
लकडाउन उल्लंघनमा नक्कली गर्भवतीदेखि नक्कली मृतकसम्म
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज छैन । कतिपय टोलबाट अर्को टोल आवत–जावत गर्नमा समेत रोक लगाइएको छ ।
निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जना कारबाहीमा
वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ।