भीम चापागाईँ भीम चापागाईँ
समाज Clock | भीम चापागाईँ, टपेन्द्र कार्की ७ मिनेट पाठ
बाढीपहिरोबाट ४४ जनाको मृत्यु
पछिल्लो दुई दिनमा प्राकृतिक विपद्का घटनामा परी ४४ जनाको ज्यान गएको छ।
Whatsapp
कला/साहित्य Clock | भीम चापागाईँ ५ मिनेट पाठ
गणेश रसिक : दुःखै दुःखको बगैँचामा हुर्किएका बहुप्रतिभा!
विशेष गरी साहित्य र सङ्गीत क्षेत्रका उज्ज्वल नक्षत्र रसिकको ७८ वर्षको उमेरमा जेठ १८ गते बिहान निधन भएको छ । क्यान्सर कारण केही वर्षयता थलिएका रसिकले ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा अन्तिम सास फेरेका छन् ।
Whatsapp
अर्थ Clock | भीम चापागाईँ १ मिनेट पाठ
कन्याममा चिया जाँच र अनुसन्धान केन्द्र स्थापना
इलामको सूर्योदय नगरपालिका स्थित कन्याम चियाबारीमा देशको पहिलो टि टेस्टिङ एन्ड प्रोमोसन केन्द्र स्थापना गरिएको छ।
Whatsapp
राजनीति Clock | भीम चापागाईँ २ मिनेट पाठ
चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम आउँदै
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा आज (मंगलबार) इलाम आउने भएका छन्।
Whatsapp
समाज Clock | भीम चापागाईँ २ मिनेट पाठ
विविधताको धनी पर्यटनप्रेमी रोङ गाउँपालिका
इलामको रोङ गाउँपालिका साविकका चार गाउँ विकास समिति (कोल्बुङ, इरौंटार, जिर्मले र शान्तिपुर) मिलेर बनेको छ। यो गाउँपालिकामा छ वटा वडा छन्।
Whatsapp
अन्तर्वार्ता Clock | भीम चापागाईँ ३ मिनेट पाठ
‘समृद्ध फाकफोकथुमको आधार तयार गर्दैछौं’
यो पालिका कृषिमा सम्भावना बोकेको पालिका हो। यहाँको समृद्धि कृषिबाटै सम्भव हुनसक्छ। त्यसबाहेक पर्यटनलाई पनि पालिकाले सम्भावनाको क्षेत्र देखेको छ। कृषि क्षेत्रका नगदेबाली, चिया, कफी, एबोकाडो, किबी, तरकारीलगायतको खेती विस्तार अभियान सञ्चालन गरिएको छ। किसानलाई प्रोत्साहन गरिएको छ।
Whatsapp
कला/साहित्य Clock | भीम चापागाईँ ४ मिनेट पाठ
‘राजधानी’को ध्यान खिच्दै चुलाचुली रंगमञ्च
सञ्चार र प्रविधिमा मानिसहरू रमाइरहेका बेला दूरदराजका ग्रामीण भेगको मौलिकता टपक्क टिपेर दर्शक–स्रोताको मन जित्न निकै कठिन छ। तर, इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चले यो चुनौतीलाई अवसरका रूपमा प्रयोग गरिरहेको छ।
Whatsapp
शिक्षा Clock | भीम चापागाईँ २ मिनेट पाठ
सूर्योदयका छोरी–बुहारीलाई छात्रवृत्तिपछि सय दिनको रोजगारी
सूर्योदय नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने भएको छ। नगरले विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको हो।
Whatsapp
समाज Clock | भीम चापागाईँ २ मिनेट पाठ
परिवारले रोक्दारोक्दै रुसी सेनामा पुगेका थिए गंगाराम
गंगारामले परिवारलाई ‘कन्भिन्स’ गर्न खोजे– ‘यताबाट धेरै नेपालीलाई लाँदैछ, केही हुँदैन। राम्रो कमाइ हुने कुरा छ, जान्छु।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस