प्रबिन कोइराला
यसरी बन्छ चाकु (फोटो फिचर)
माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौंको टोखाका चाकु यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । बिगत ३० बर्षदेखि चाकु बनाउँदै आएका राजेश श्रेष्ठको परिवार मङ्सिर लागे सँगै बजारमा चकुको माग पूरा गर्न व्यस्त छन्।
सर्वोच्चमा यसरी भयो लोकमानसिंह माथि आक्रमण
अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुने निश्चित भएपछि मसहितका फोटोपत्रकार सर्वोच्च अदालतमा कार्कीको प्रतिक्षा गरिरहेका थियौं। कार्की सर्वोच्चमा ११ बजे आउने भनिएको थियो।
राजाकै हैसियतमा ज्ञानेन्द्रद्वारा पचली भैरवमा पूजा (फोटो/भिडियो)
पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पचली भैरबमा खड्ग चढाएका छन्। उनले राजाकै हैसियतमा उक्त खड्ग चडाएका हुन्। प्रत्येक १२-१२ वर्षमा खड्ग चढाउने चलन भएपनि यसपटक भने १५ वर्षपछि चढाइएको हो।
यो नदी होइन, राजधानीको सडक हो (फोटो/भिडियो)
राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन्। राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमललगायतका सडकमा पानीको उचित निकास नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।
बुबाकाे माया झल्काउने १३ तस्बिर
आज छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावकासाथ मुख हेर्ने चलन छ।
अदितिको शिरमा मिस टिन कलेज २०१६ को ताज
मिस टिन कलेज २०१६ ’ को उपाधि लिटिल एन्जल हात्तिवनमा कक्षा १२ को परिक्षा दिएर फुर्सदमा बसेकी १७ वर्षीया अदिति तुलाधरले यो वर्षको मिस टिन कलेजको ताज चुम्न सफल भइन।
पशुपतिमा बाँदरकाे चर्तिकला
पशुपतिनाथ मन्दिरका बाँदरले त्यहाँ पुग्ने जो कोहीको ध्यान खिच्छन्। दर्शनार्थी र पर्यटकलाई तर्साउने र सास्ति दिनेमात्रै हाइन यहाँका बाँदरले कहिले कहीँ मनोरञ्जन पनि गराउँछन्।
साउनको सोमबार पशुपतिमा बिहानैदेखि भीड
साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
सहरी व्यस्तताबाट मन भुलाउन चोभारमा हुप्पील्याण्ड (फोटो भिडियाे)
शहरी कोलाहाल र अस्तव्यस्तताबाट मन भुलाउन चोभार एक आर्कषक गन्तब्य बन्दै आएको छ। राजधानी काठमाडौंबाट ९ किलोमितरकोको दूरीमा रहेको यस स्थानमा प्राकृतिक सुन्दरतामा रमाउन चाहने र शान्ति प्रेमी आन्तिरक तथा वाह्य पर्यटक आउने गर्दछन्। प्राकृतिक सुन्दरता मात्र नभएर चोभारमा अब अर्को आर्कषण पनि थपिएको छ ।
Loading...