कोदो खाने रहर, जानुपर्छ सहर
चामलमा भन्दा क्याल्सियम ३५ गुणा र आइरन १५ गुणा बढी कोदोमा पाइन्छ। मानवलाई चाहिने सन्तुलित पोषण तत्व कार्बाेहाइड्रेट कम र अन्य लवण, आइरन, क्याल्सियम, फस्फोरस र अमिनो एसिडलगायतका तत्व पनि प्रशस्त हुन्छ।
कृषि भूमिको वर्गीकरण र संरक्षण
जमिनको पहिचान नै किसानको पहिचान हो। कृषि भूमि रहेमात्र किसान रहन्छन्। यदि कृषि भूमि नै छैन भने किसान पनि रहँदैनन्। त्यसैले कृषि भूमि पहिचानको विषय किसानको पहिचानसँग जोडिएको छ। जोडिनुपर्छ।
मलमा राजनीतिको छल
नेपालका ६७ प्रतिशत जनसंख्या कृषि पेसामा छन्। देशको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किमिमध्ये २७ प्रतिशत (४२,२१,००० हेक्टर) खेतीयोग्य जमिन छ। उक्त जमिनमध्ये २० प्रतिशत (३०,९१,००० हेक्टर ) मा खेती गरिएको छ भने ७ प्रतिशत (१०,३०,००० हेक्टर) खेती नगरिएको तर खेतीयोग्य छ। खेतीपातीका लागि अनुकूल हावापानी एवं बाली विविधताका लागि प्रचुर सम्भावना रहेर पनि हामी चुक्दैछौँ भने पेसा पलायन बढ्दैछ। साथै आयात आकासिँदो छ।
खाद्य प्रणाली सम्मेलनको पाठ
चार दशकअघिमात्र आठवटा धान/चामल निर्यात कम्पनी थिए नेपालमा। जतिखेर न आधुनिक औजार थिए, न विज्ञ, न त प्रविधि न बिउ र मल नै। तर आज हेर्दाहेर्दै हरिबिजोग भो कृषि।
Loading...