पवित्रा सुनार पवित्रा सुनार
स्वास्थ्य Clock | पवित्रा सुनार ८ मिनेट पाठ
नेपालमा पनि काेरोना भाइरस
नेपालमा नोवेल कोरोना भाइरस फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट नेपाल आएका ३५ वर्षीय एक युवकमा सो भाइरस प्रमाणित भएको जनाइएको छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार ४ मिनेट पाठ
चेतना अभावले ९५ प्रतिशतमा गिँजारोग
नेपालमा कुल जनसंख्याको ९५ प्रतिशत मानिसमा गिँजासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको विशेषज्ञ चिकित्सकले औंल्याएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १६ मिनेट पाठ
उपत्यकावासीलाई उमेरमै अनेक रोग
पछिल्लो समय काठमाडौ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ। जाडो मौसममा काठमाडौं उपत्यकामा प्रदुषणको तह बढिरहेको प्रदुषण मापन यन्त्रले औल्याएका छन्।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार १२ मिनेट पाठ
रुघाखोकी लाग्दा हेलचक्र्याइँ गरे मृत्यु
भाइरल रुघाखोकीमा हेलचेक्र्याइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्को एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ९ मिनेट पाठ
दैनिक हजारजना अस्पतालमा
वृद्धहरुमा दमले श्वास फेर्न गाह्रो हुने, घाँटी खसखस गर्ने र बालबालिकामा रोटाभाइरल पखाला, निमोनियालगायतका समस्याले जटिल रुप लिइरहेको छ। चिसोको कारण भाइरलबाट सुरु भएको संक्रमणको समयमै उपचार नहुँदा निमोनियाको रुप लिएर सकस झेलिरहेका बिरामीको संख्या उल्लेख्य छ।
Whatsapp
स्वास्थ्य Clock | पवित्रा सुनार २ मिनेट पाठ
२७ प्रतिशत बालबालिका दादुरा खोपबाट छुटे
बालबालिका १५ महिना पुगेपछि दिइने दादुरा–रुबेला खोपबाट २७ प्रतिशत बालबालिका छुटेका छन्। सोमबार परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य शाखाले अन्य नियमित खोपको तुलनामा यो खोपबाट बढी बालबालिका छुटेको जनाएको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ८ मिनेट पाठ
घरघरमा डेंगी
देशभरका ४२ जिल्लामा फैलिसकेको घातक रोग डेंगीले पाँच जिल्लामा प्रकोपको रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार प्रदेश नम्बर १ का सुनसरी र झापा, प्रदेश ३ का मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्कीमा यो रोगले प्रकोपको रूप लिइसकेको छ। गत बिहीबारसम्ममा सुनसरीमा ३ सय ३१, झापामा २ सय ९४, मकवानपुरमा ५ सय ४६, चितवनमा ४ सय ३४ जनामा डेंगी प्रमाणित भइसकेको छ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ६ मिनेट पाठ
याैन जिज्ञासा मेटाउँदै किशाेरी
तपाईं १० देखि १९ वर्ष उमेर समूहको हुनुहुन्छ ? तपाईंलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ? छ भने पनि चिन्ता नगर्नुस्, जस्तै अप्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा । राजधानीको प्रसूतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढ्दो छ ।
Whatsapp
समाज Clock | पवित्रा सुनार ७ मिनेट पाठ
नर्स थोरै हुँदा सधैं तनाव
अस्पताल पुगेका बिरामी र नर्सबीच अत्यन्तै नजिकको सम्बन्ध हुनुपर्छ । हामीकहाँ भने बिरामीको अनुपातमा नर्स कम हुँदा आपसी पे्रमको सट्टा झगडा बढ्छ । यसै कारण नर्स र बिरामी दुवैले सास्ती भोग्नुपरेको छ । कान्ति बाल अस्पतालको सर्जिकल वार्डमा काम गर्छिन् नर्स वन्दना अधिकारी । यो वार्डमा एकजना नर्सले कम्तीमा १५ जना बिरामी हेर्नुपर्छ । ‘अर्की नर्स नआएको बेला एक्लै २६ जना बिरामी हेर्नुपर्छ’, अधिकारीले भनिन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस