डा. सुभाष पोखरेल
‘फर्मेन्टेड’ खान्कीका फाइदा
भिन्न चरित्रका फर्मन्टेसन ब्याक्टेरियाले खान्कीलाई थप सशक्त बनाउने भएकाले घरको खान्की व्यावसायिक उत्पादनभन्दा स्वस्थकर हुन्छ भन्ने देखियो।
ल्याब-मुटुको भविष्य
अन्तरिक्ष अन्वेषणका क्रममा तत्कालीन शक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघले धेरै क्षति बेहोरे, दर्जनौँ यान ध्वस्त भए। वर्षौँको असफलता र हन्डरपछि अन्तरिक्ष यान बने, ब्रह्माण्डको खोजी सुरु भयो।
मोटोपन, मधुमेह र मदिरा
तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए।
सामाजिक सञ्जालको तागत
इन्टरनेटको पहुँच भएको स्थानमा रहेर सामाजिक सञ्जालमा नबाँधिएका मानिस पाउन कठिन छ।
क्यान्सरजन्य मृत्यु आधा घटाउने उपाय
अन्वेषणले केबल चुरोट, रक्सी र जंक फुडमा मात्र पनि बन्देज लगाउन सक्ने हो भने क्यान्सरका कारण हुने मृतकको संख्या तुरुन्त ५० प्रतिशत घट्ने भन्छ।
विज्ञान, स्वास्थ्य र समाजशास्त्र
निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्थाको पुनरावृत्ति कोरोनाका सम्बन्धमा पनि नहोला भन्न सकिन्न।
Loading...