एम.एल.नेपाली एम.एल.नेपाली
विचार Clock | एम.एल.नेपाली ४ मिनेट पाठ
अर्को क्रान्ति कहिले? अहिले
क्रान्ति, आन्दोलन रवर्ग संघर्षमा प्रधान दुश्मनका विरुद्ध लड्दा क्रान्तिधर्मी वर्गको समावेशिताको पृष्ठभूमि हेर्दा थाहा लाग्छ, रुसको बोल्सेभिक क्रान्तिमा समाजको सबै अग्रगामी वर्गको सहभागिता थियो।
Whatsapp
विचार Clock | एम.एल.नेपाली ४ मिनेट पाठ
दलित मुक्तिको वैचारिकी
राज्य सत्ताले हजारौँ वर्षदेखि दलित शूद्रलाई ऐतिहासिकरूपमा कानुन बनाएर जातीय उत्पीडनलाई निरन्तर राख्न दलितलाई कानुनतः दमन गर्न दास बनाएर राख्यो।
Whatsapp
विचार Clock | एम.एल.नेपाली ४ मिनेट पाठ
अर्को विश्व सम्भव छ?
सामाजिक आन्दोलनको सिद्धान्त भन्छ–सामाजिक/आर्थिक उत्पीडनका सबैखाले चरीत्रलाई आमूल परिवर्तन गर्नुपर्छ।
Whatsapp
विचार Clock | एम.एल.नेपाली ६ मिनेट पाठ
सोह्रौँ ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा र कार्यान्वयनका पहल
यो वर्ष पनि हामीले ‘छुवाछुतमुक्त राष्ट्र घोषणाका १६ वर्ष र कार्यान्वयनका सवाल’ विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
Whatsapp
विचार Clock | एम.एल.नेपाली ५ मिनेट पाठ
नेपाली संक्रमणकालीन अवधि र यसका सर्त
दलित, उत्पीडित, गरिब सर्वहारावर्गविरुद्ध पुँजीजीवी वर्गले संघर्ष गर्दा विभिन्न तौरतरिका प्रयोग गर्छन्। उसले आफ्नो प्रतिक्रियावादी चरित्रको उपयोग गर्दै देशको राजनीतिक,आर्थिक तथा सामाजिक जीवनका सचेत निर्माणका पहलहरूको संरचनागत स्वरूपहरूको कार्यलाई भताभुङ्ग पार्छ र देशलाई बर्बादीमा धकेल्छ।
Whatsapp
विचार Clock | एम.एल.नेपाली ५ मिनेट पाठ
नेपाली संक्रमणकाल अवधि, वर्ग र सर्त
के नेपाली सन्दर्भमा एनेकपा माआवादी र नेकपा माओवादी तथा अन्य क्रान्तिकारी राजनीतिक वर्गहरू एकताबद्ध भएर अहिले शान्तिपूर्णरूपमा संविधानको माध्यमबाट पुँजीजीवी वर्गको सत्ता सर्वहारा वर्गको हात पार्ने लडाइँ पूरा गर्न सक्छन्?
Whatsapp
विचार Clock | एम.एल.नेपाली ७ मिनेट पाठ
नेपाली क्रान्तिका विचार अन्तरसंघर्ष
केपी ओली सरकार अराजक, अस्थिर र अक्षम भएको छ। उसले चालु सत्ताको नियम कानुन केही पनि नमान्ने, कोरोनाबाट प्रताडित जनताको जीउधन, स्वास्थ्य सुरक्षाको वास्ता नगर्ने भ्रष्ट फासीवादी र अध्यादेशबाट देश चलाउने अभ्यास गरिरहेको छ।
Whatsapp
विचार Clock | एम.एल.नेपाली ६ मिनेट पाठ
संसद् पुनर्स्थापना, सत्ता समीकरण र वर्ग अन्तरविरोध
करिब ७० वर्षदेखि अहिलेसम्म राजनीतिक स्थिरता भएको कुनै पनि सरकार ५ वर्ष टिक्न सकेन। यही राजनीतिक अस्थिरता चिर्न स्थायी सरकार बनाएर देशमा सुशासन, समृद्धि र समाजवादी नेपाल निर्माण गर्न एमाले माओवादी केन्द्रको नेकपाको वामपन्थी एकताको सरकार स्थापना भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस