रामदयाल राकेश रामदयाल राकेश
कला/साहित्य Clock | रामदयाल राकेश ४ मिनेट पाठ
प्रेमा शाहको सहरमा प्रेमिल पाँच दिन
प्रेमा शाह प्रिय लेखिका हुन्। उनको जन्म त काठमाडौंमा भएको थियो तर वीरगन्जसँग उनको साइनो, सम्बन्ध, सामीप्य एवम् सान्निध्य सन्निकट थियो।
Whatsapp
कला/साहित्य Clock | रामदयाल राकेश ६ मिनेट पाठ
नेपाली काव्यमा कटौता
सर्वप्रथम सौन्दर्य तथा प्रेमको अन्तर्सम्बन्धलाई उजागर एवम् उद्घाटन गर्नु कविको अभीष्ट हुन्छ। सबै कविको आआफ्नो दृष्टि एवम् दृष्टिकोण हुन्छ। यहाँ जापानी साहित्यमा प्रेमिल काव्य विधा कटौताको प्रसङ्गलाई व्याख्याकृत गर्ने कोसिस गरिन्छ, त्यो पनि संक्षेपमा।
Whatsapp
कला/साहित्य Clock | रामदयाल राकेश ८ मिनेट पाठ
नेपालमा पर्यटन पत्रिकाको उद्भव र विकास
नेपाल पर्यटन पत्रिकाको इतिहास धेरै लामो नभए पनि महत्वपूर्ण मान्न सकिन्छ।
Whatsapp
विचार Clock | रामदयाल राकेश ८ मिनेट पाठ
निजगढ नै किन?
सर्वविदित छ कि वैशाख ९ गते हामीले अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनायौं। यसको मुख्य उद्देश्य थियो, पृथ्वीलाई कसरी बचाउने? जहाँ मानिसहरूको मात्र होइन, सबै जीवजन्तुको बसोबास छ। यसको मूल नारा थियो– ‘एकमात्र पृथ्वी’। त्यस्तै जेठ २२ गते हामीले विश्व वातावरण दिवस पनि बडो धुमधामसित मनायौं।
Whatsapp
विचार Clock | रामदयाल राकेश ६ मिनेट पाठ
निर्वाचन अवसर र चुनौती
निर्वाचन आयोगले लागु गरेको आचरासंहिता सहीरूपमा प्रयोग नहुनुले पनि निर्वाचनको निष्पक्षतामा कालो धब्बा लाग्ने गर्दछ। आचारसंहिता उल्लंघन गरेको खण्डमा निर्वाचन आयोगले काटेका पत्रलाई पनि बेवास्ता गरिन्छ।
Whatsapp
कला/साहित्य Clock | रामदयाल राकेश ८ मिनेट पाठ
महाकवि विद्यापति
‘गीत गोविन्द’को प्रशस्त प्रभाव परेको प्रतिलक्षित हुन्छ । ‘गीत गोविन्द’ पनि शृंगारप्रधान रचना हो र पदावलीमा पनि प्रचुर शृंगार रस प्रधान पद समाविष्ट छन् । तसर्थ विद्यापतिलाई अभिनव, जयदेवको उपाधिबाट पनि विभूषित गरिएको छ, जुन सर्वथा स्वाभाविक र सुहाउँदो खालको पदवी हो ।
Whatsapp
कला/साहित्य Clock | रामदयाल राकेश ७ मिनेट पाठ
प्रेमा शाहः संस्मरणका केही झिल्काहरू
पछि भेट्दा मैले उनलाई स्पष्ट रूपमा भनेँ– तपाईं आफू यति रूपवती र प्रसिद्ध साहित्यकार भएर कस्तो कालो र भद्दा मानिससँग बिहे गर्नुभयो। उनले केही भनिनन्। पछि मैले साथीहरूसँग सोध्दा थाहा पाएँ कि उनी धनाढ्य मानिस रहेछन्। मैले त्यसैबखत अनुमान गरेको थिएँ, यो सम्बन्ध स्थायी हुँदैन, नभन्दै सम्बन्धविच्छेद पनि भयो।
Whatsapp
कला/साहित्य Clock | रामदयाल राकेश ९ मिनेट पाठ
मिथिलाञ्चलमा कात्तिकको महत्त्व
कात्तिक महिनाको शुक्लपक्षको प्रतिपदाका अवसरमा मनाइने लोकपर्वलाई अन्नकूटको उत्सव भनिन्छ। यसको सम्बन्ध गोवर्द्धन पूजासँग पनि छ । यसलाई मिथिलाञ्चलमा गोधन पनि भनिन्छ। यस अवसरमा प्रातः स्नान गरेर महिलाहरू गाईको गोबरको गोवर्धन पहाड बनाएर (काल्पनिक) चोकमा राखिन्छ र यसको पूजाआजा गरिन्छ ।
Whatsapp
कला/साहित्य Clock | रामदयाल राकेश ५ मिनेट पाठ
पाल्पाको पीर
मचाहिँ तानसेनस्थित रानीभवनको स्थिति बुझ्नतिर लागें। रानीभवनस्थित कार्यालयहरूको हबिगत हेर्न लायकको थियो। रानीभवनको भवन स्वयं क्षतविक्षत अवस्थामा थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस