एजेन्सी
विश्वकपको फाइनलपछि दुबो बेचेर आम्दानी गर्ने फिफाको तयारी
फिफाले २०२६ विश्वकपको फाइनल खेल सकिएपछि पनि त्यसबाट आम्दानी गर्ने योजना बनाएको छ।
फिफाले क्वाटरफाइनल टिकटको पुनर्बिक्री मूल्य घटायो
अमेरिका र मेक्सिको विश्वकपबाट बाहिरिएपछि क्वाटरफाइनल खेलहरूको पुनर्बिक्री टिकटको मूल्यमा गिरावट आएको छ।
आक्रामक बेल्जियमलाई स्पेनको रक्षापंक्ति पार गर्न कठिन
स्पेनविरुद्ध शुक्रबार लस एन्जलसमा हुने विश्वकप क्वार्टरफाइनलअघि बेल्जियम सही समयमा उत्कृष्ट लयमा पुगेको आशा गरिएको छ ।
फ्रान्स र मोरक्को भिडन्तमा सबै रेफ्री अर्जेन्टिनी
फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन्।
मेस्सीसँगै मुस्कुराएको अर्जेन्टिना: मेस्सी बिना कहाँ पुग्थ्यो होला ?
बलिया टोलीविरुद्ध पनि मेस्सी एक्लैले खेल जिताउन सक्छन् कि टोलीका अन्य खेलाडीले पनि जिम्मेवारी लिन सक्छन् भन्ने हेर्न बाँकी छ।
फिफा विश्वकप : बलियो कोलम्बियालाई स्विट्जरल्याण्डको चुनौती
दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
मेसीका लागि अर्को ऐतिहासिक उपलब्धिको अवसर
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। इजिप्ट भने इतिहास रच्दै पहिलोपल्ट विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना बोकेर मैदान उत्रिनेछ।
‘विश्वकप मेरो अन्तिम हुन सक्छ, तर आजको खेल होइन’
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा सोमबार राति स्पेनविरुद्धको बहुप्रतीक्षित ‘इबेरियन डर्बी’ भिडन्त अघि पोर्चुगलका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले आलोचकहरू जवाफ फर्काएका छन्।
विश्वकपमा पुस्ताको भिडन्त : अनुभवी रोनाल्डोले युवा यामालसँग प्रतिस्पर्धा गर्दै
पोर्चुगल र स्पेनबीच मंगलबार हुने विश्वकपको अन्तिम १६ को खेलमा सबैको ध्यान दुई फरक पुस्ताका खेलाडीमाथि रहनेछ।
Loading...