एजेन्सी एजेन्सी
खेल Clock | एजेन्सी २ मिनेट पाठ
फ्रान्स फुटबल नयाँ अध्यायतर्फ
फिफा विश्वकप सन् २०२६ पछि फ्रान्सेली राष्ट्रिय फुटबल टोली नयाँ अध्यायतर्फ अघि बढिरहेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | एजेन्सी ६ मिनेट पाठ
विवश दिल्ली, विद्रोही सडक
सडकमा ओर्लिएका युवाहरूलाई रोक्न प्रहरीले लाठीचार्ज र आँसु ग्याँस प्रहार गर्‍यो। तर, विद्यार्थीहरू पछि हटेनन्। लाठी र पिरो धुवाँका बीच पनि उनीहरू बिहानदेखि अबेर साँझसम्म सडकमै डटिरहे।
Whatsapp
खेल Clock | एजेन्सी ५ मिनेट पाठ
फिफा विश्वकप २०२६ : सबैभन्दा धेरै गोल गर्ने टोली फ्रान्स, पहेँलो कार्ड पाउने अर्जेन्टिना
यस संस्करणमा तीन आयोजक राष्ट्र, १६ रंगशाला, ३९ दिनमा १०४ खेल, ४८ टोलीका १,०३९ खेलाडी र कुल ३०८ गोल दर्ता भए।
Whatsapp
खेल Clock | एजेन्सी २ मिनेट पाठ
मेस्सीबिनै घर फर्कियो अर्जेन्टिनी टोली, समर्थकले भने– ‘हारमा पनि गर्व छ’
विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।
Whatsapp
खेल Clock | एजेन्सी १ मिनेट पाठ
नर्वेको १२ स्थानको छलाङ, विश्वकपपछि फिफा वरीयतामा स्पेन फेरि शीर्षमा
विश्वकप २०२६ पछि सार्वजनिक गरिएको फिफा पुरुष विश्व वरीयतामा नर्वे सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ।
Whatsapp
खेल Clock | एजेन्सी १ मिनेट पाठ
विश्वकप फाइनलपछि मैदानमा तनाव, फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक छानबिन सुरु
फिफाले विश्वकप २०२६ को फाइनलपछि मैदानमा भएको तनावपूर्ण घटनाको विषयमा अर्जेन्टिना फुटबल संघ (एएफए) विरुद्ध औपचारिक अनुशासनात्मक अनुसन्धान सुरु गरेको जनाएको छ।
Whatsapp
खेल Clock | एजेन्सी ६ मिनेट पाठ
फुटबलमा पुस्तान्तरण
३९ वर्षे मेसीले आफ्नो करियरमा सबै सफतला पाइसके भने यामलले सुरुआत गरे। स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० ले हराएपछि त्यसको सुरुआत भएको हो।
Whatsapp
खेल Clock | एजेन्सी ५ मिनेट पाठ
अर्जेन्टिनाको जर्सीमा मेस्सीको यो अन्तिम खेल हो ?
स्पेनका खेलाडीहरू उपाधि उत्सवमा रमाइरहँदा मेस्सी भने भावुक देखिए। त्यसपछि फुटबल समर्थकमाझ एउटै प्रश्न उठ्न थाल्यो—के अर्जेन्टिनाको जर्सीमा मेस्सीलाई अन्तिम पटक देखियो ?
Whatsapp
खेल Clock | एजेन्सी ४ मिनेट पाठ
‘ब्रन्ज फाइनल’ पूर्ण रोमाञ्चक
कसैले पनि खेल्न नचाहेको फिफा विश्वकपको तेस्रो स्थानको खेल अन्ततः सबैले समाप्त नहोस् भन्ने चाहना राखेको खेल बन्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस