विनोद ढुंगाना विनोद ढुंगाना
अर्थ Clock | विनोद ढुंगाना २ मिनेट पाठ
जनस्तरबाटै बनाइयो भ्यु टावर
सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै भ्यु टावर निर्माणप्रति जनस्तरबाट चर्को आलोचना हुने गर्दछ।
Whatsapp
समाज Clock | विनोद ढुंगाना १ मिनेट पाठ
चितुवाको आक्रमण परी बालकको मृत्यु
चितुवाको आक्रमणमा परेर तनहुँमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँराका प्रेम बगालेका ५ वर्षीय छोरा सुप्रिमको चितुवाको आक्रमणमा परेर मृत्यु भएको हो।
Whatsapp
अर्थ Clock | विनोद ढुंगाना २ मिनेट पाठ
बजेट निर्माणको चटारो
भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ। यतिबेला स्थानीय तहका प्रमुख उपप्रमुख वडा वडामा पुगेर योजना मागिरहेका छन्। वडा जनप्रतिनिधि टोल टोलमा पुगेका छन्।
Whatsapp
समाज Clock | विनोद ढुंगाना ३ मिनेट पाठ
तनहुँमा चितुवा आतंक, एकैरात दुईजनामाथि आक्रमण
जिल्लाको बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाले आतंक मच्चाएको छ। दुई वडाको सीमा क्षेत्रका बस्तीमा एकै रातमा नरभक्षी चितुवाले आक्रमण गर्दा दुई जना घाइते समेत भएका छन्।
Whatsapp
समाज Clock | विनोद ढुंगाना २ मिनेट पाठ
सेवाग्राहीलाई एउटै थलोबाट सेवा दिन ‘सेवा प्रवाह केन्द्र’
तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई फाइल बोकेर हरेक शाखामा धाउनुपर्ने सास्तीको अन्त्य गरिदिएको छ। सबै शाखाको सेवा एकै ठाउँबाट लिनलाई नगरपालिकाले ‘सेवा प्रवाह केन्द्र’ सञ्चालनमा ल्याएको छ।
Whatsapp
समाज Clock | विनोद ढुंगाना १ मिनेट पाठ
तनहुँमा दुर्घटनाः आमाको मृत्यु, छोरा घाइते
तनहुँमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बसको ठक्करबाट मंगलबार एक महिलाको मृत्यु भएको हो।
Whatsapp
निर्वाचन विशेष Clock | विनोद ढुंगाना ४ मिनेट पाठ
स्थानीय तह निर्वाचन: तनहुँमा कांग्रेस खस्कियो, माओवादी सुध्रियो
तनहुँमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको नतिजा केही खस्किएको देखिन्छ। गत निर्वाचनको तुलनामा स्थानीय तहदेखि वडासम्ममा कांग्रेसको नतिजा खस्किएको हो।
Whatsapp
निर्वाचन विशेष Clock | सन्तोष पोखरेल, विनोद ढुंगाना ४ मिनेट पाठ
तनहुँः पौडेलको गृहनगरमा जोशी समूहको ‘हलचल’
रामचन्द्र र गोविन्दराजको टकरावका कारण दुई कांग्रेसी विभाजित भएर तनहुँमा प्रतिष्पर्धामा उत्रिएका थिए। जसले गर्दा मतगणना अवधिभर निकै रोचक प्रतिश्पर्धा भयो। गणनाका क्रममा कहिले जोशीको त कहिले न्यौपानेको अग्रता हुन्थ्यो। कस्ले व्यासको नेतृत्वमा सम्हाल्ने भन्ने आँकलन गर्न आम जिल्लाबासीलाई त्यति सहज थिएन। उसो त न्यौपानेको जित पनि त्यति सहज हैन्। अघिल्लो निर्वाचनको तुलनामा न्यौपानको जित सकसपुर्ण बनेको जिल्लावासीको भनाई छ।
Whatsapp
निर्वाचन विशेष Clock | विनोद ढुंगाना २ मिनेट पाठ
व्यासको मेयरमा बैकुण्ठ र उपमेयरमा इन्दिरा निर्वाचित
उपमेयरमा काँग्रेसकी इन्दिरा दरै विजयी भएकी छन्। दरैले १३ हजार ४९८ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत ल्याइन्। व्यास नगरपालिका नेपाली कांग्रेसको पकड क्षेत्र हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस