जनताको आवास जल्दा कता लुक्यौ तिमी!
जनताको आवास जल्दा कता लुक्यौ तिमी, दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी। गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार, अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।
Loading...