सुनिता न्यौपाने सुनिता न्यौपाने
समाज Clock | सुनिता न्यौपाने ५ मिनेट पाठ
पवित्र हिमालयमा केबलकार परियोजनाविरुद्ध आदिवासी नेपाली
यस द्वन्द्वले विश्वभरका आदिवासी समुदायको अवस्था चित्रण गर्दछ। उनीहरुले विश्वमा ६ प्रतिशत मानिसको मात्र प्रतिनिधित्व गरेपनि पृथ्वीको एक चौथाइ भागको संरक्षण गरेका छन्।
Whatsapp
समाज Clock | सुनिता न्यौपाने ७ मिनेट पाठ
नेपाली जातप्रथाका निषेधित प्रेम कथाहरु
रामसँगको प्रेमको बाबजुद, कुनै भारतीयसँग विवाह गरिदिने बुबाको इच्छा रहेको रामकी श्रीमती बबिता इसर बताउँछिन् । त्यसैले उनीहरु भागेका थिए । त्यतिबेला २१ वर्ष उमेरकी इसरलाई केवल १२ वर्षकी रहेको दाबी गर्दै इसरका बुबाले अपहरणको उजुरी दिए ।
Whatsapp
समाज Clock | सुनिता न्यौपाने ५ मिनेट पाठ
बलात्कारको उजुरी गर्ने सीमा दुई वर्षमात्र रहेकोले समय अझ थप्नुपर्ने महिलाको माग
यादव उनका पूर्वपतिले सन् २०१९ मा डेटिङमा रहेकै बेलामा आफूलाई बलात्कार गरेको बताउँछिन् । उनले प्रहरीलाई खबर गरिन् तर उनले उजुरी फिर्ता लिन दबाब दिए ।
Whatsapp
समाज Clock | सुनिता न्यौपाने १२ मिनेट पाठ
नेपालमा राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्थामाथि उठेको प्रश्नचिन्ह
गम्भीर अपराधका मुद्दामा जेल सजाय काटिरहेका राजनीतिक पहुँच भएका कैदीहरूले प्रायः कैद मिनाहा पाएर छिटै जेलमुक्त हुने गरेका थिए । तर अहिले यस विरुद्धमा उठेको चर्को आवाजले गर्दा कैद मिनाहा गर्ने व्यवस्थामाथि नै प्रश्नचिन्ह उठेको छ ।
Whatsapp
समाज Clock | सुनिता न्यौपाने ११ मिनेट पाठ
'नागरिकताका लागि नाङ्गिएर भिख माग्दै हिंड्नुपर्ने यो कस्तो व्यवस्था हो?'
सन् २००७ मा नेपालको सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका साथै पारलैंगिक व्यक्तिहरुलाई लैङ्गिक पहिचान उल्लेख हुने गरी पहिचानसहितको नागरिकता प्रमाणपत्र प्रदान गर्न सरकारलाई आदेश दियो । सो आदेशले “तेश्रो लिङ्गी” लाई पनि मान्यता प्रदान गरेको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस