उद्योग क्षेत्रको पुनरुत्थानका लागि मोरङ व्यापार संघले गभर्नरलाई बुझायो सुझावपत्र
उद्योग तथा व्यवसाय क्षेत्रको संरक्षण र पुनरुत्थानका लागि मोरङ व्यापार संघले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई सुझावपत्र बुझाएको छ।
सुन्दरहरैंचाको केन्द्र सार्न कोसी सरकारको स्वीकृति
सुन्दरहरैँचा नगरपालिकाको हाल वडा नम्बर १२ मा रहेको केन्द्रलाई वडा नम्बर ८, साविक मृगौलिया–९ मा सार्ने नगरसभाको सिफारिसलाई स्वीकृत गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए।
कोशीको मुख्यमन्त्रीमा कार्कीकै निरन्तरता
कोशी प्रदेशको मुख्यमन्त्रीमा हालकै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन्।
कोशीमा रोपाइँ अन्तिम चरणमा
कृषि विकास निर्देशनालय कोशी प्रदेशले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशमा हालसम्म करिब ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
कोशी प्रदेश : एमाले बैठक विना निष्कर्ष टुंगियो
कोशी प्रदेशमा एमाले भित्रको विवाद समाधानका लागि सोमबार विराटनगरमा बसेको बैठक विना निष्कर्ष टुंगिएको छ।
मुख्यमन्त्री विवाद मिलाउन एमाले कोशीको बैठक सुरु
बैठकमा नेकपा एमाले कोशीका इन्चार्ज शेरधन राइ, कोशी प्रदेस अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कर्की,प्रदेस सभा सदस्यहरुको सहभागीता रहेको छ ।
एमाले विवादले कोशीमा सरकार परिवर्तनको सकस
कोशी प्रदेशमा एमाले भित्रको विवादका कारण सरकार परिवर्तनमा सकस उत्पन्न भएको छ।
देवानगञ्ज घटना : मृतकका आफन्तले बुझे शव, आजै अन्त्यष्टि गरिने
सरकार र पीडित पक्षबिच शुक्रबार बिहान सात बुँदे सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो।
सुनसान विराटनगर (तस्बिरहरू)
देवानगन्ज घटनाको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन चर्केपछि विराटनगर बजार बन्द भएको छ।
Loading...