जन्मभूमिविहीनको व्यथा
जब देशले आफ्नै सन्तानलाई आफ्नै आँगनबाट पराई बनाइदिन्छ, तब घाउ शरीरमा होइन
पहिचानको मुटुभित्र गाडे पिलोझैं बल्झिन्छ।
बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!
ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।
नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्: लाजको आग्लो
नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्,बोलवाला बलियाकै चल्छ नत्र झेल गर्छन्। योग्यता र दक्षताको कुनै कदर हुँदैन किन,डण्डीबियोदेखि क्रिकेटसम्म कमिसनको खेल गर्छन्।
Loading...