हामीभित्रका अदृश्य छिद्रहरू
जीवन एउटा किल्लाजस्तै हो। यसले हामीलाई जीवनका आँधीहुरी, असफलता, आलोचना र सङ्कटबाट जोगाउनुपर्छ। यस्तो किल्ला केवल अग्ला पर्खालले मात्र बलियो हुँदैन।
निष्ठावान् नेताको खोजी
नैतिक आचरण र इमानदारिता नै निष्ठावान् नेतृत्वका प्रमुख आधार स्तम्भहरू हुन्। निष्ठावान् नेताहरूले व्यक्तिगत लाभभन्दा सामूहिक र आफ्नो सरोकारवालाहरूको हितलाई उच्च प्राथमिकता दिने गर्दछन्।
बिखालु सामाजिक सञ्जाल
आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।
घातक ‘घोप्टे संस्कृति’
आजको युग प्रविधिको हो। आज समाजका जो कोही पनि यसबाट टाढा रहन सक्दैनन्। त्यसमा पनि मोबाइल प्रविधिको बढ्दो उपयोगले सामाजिक व्यवहारलाई धेरै सहज बनाएको छ साथै यसले मानिसलाई एक्ल्याउँदै पनि गएको छ। यही विषयसँग सम्बन्धित छ– फबिङ।
दोबाटोमा नेपालको उच्च शिक्षा
सारमा भन्ने हो भने देशमा सञ्चालित उच्च शिक्षा कार्यक्रम तथा शिक्षा नीतिप्रति नै हाम्रा युवाहरूको विश्वास गुमेको महसुस हुन्छ।
Loading...