कृष्णदेव रिमाल कृष्णदेव रिमाल
कला/साहित्य Clock | कृष्णदेव रिमाल २ मिनेट पाठ
आफ्नै बन्धु चुसीचुसी ढाडिएका किन?
समाजका सबै अङ्ग टाढिएका किन, आफ्नै बन्धु चुसीचुसी ढाडिएका किन? यस्तै चाला चल्यो भने देश रहन्छ र, गरीब चै गरीबीमै गाडिएका किन?
Whatsapp
कला/साहित्य Clock | कृष्णदेव रिमाल २ मिनेट पाठ
डाक्टर सापले त छामेपछि पैसा पाक्छ,झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ!
डाक्टर सापले त छामेपछि पैसा पाक्छ, झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ। लाटाको पैसा चतुरेले पकाएर खान्छन्, बोल्न जान्नेले त डामेपछि पैसा पाक्छ।
Whatsapp
कला/साहित्य Clock | कृष्णदेव रिमाल २ मिनेट पाठ
यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ!
चिन्नेका लागि साग नचिन्नेका लागि झार बन्छ, हिजो सजाएको गलाको हार आज भार बन्छ। यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ, हिंड्न नजाने दैलाठेला पनि तरवारको धार बन्छ।
Whatsapp
कला/साहित्य Clock | कृष्णदेव रिमाल २ मिनेट पाठ
लास पर्दा घाट लैजाला कल्ले बूढाको!
लास पर्दा घाट लैजाला कल्ले बूढाको, रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको। खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश, खिया लाग्दा साँध लाउने कल्ले खुँडाको!
Whatsapp
कला/साहित्य Clock | कृष्णदेव रिमाल २ मिनेट पाठ
प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो!
माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो, सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो। माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ, प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।
Whatsapp
कला/साहित्य Clock | कृष्णदेव रिमाल १ मिनेट पाठ
घुम्दाघुम्दै कालको अचानोमा काटिन्छ जिन्दगी
कहिले कहालीलाग्दो दुःखसँग साटिन्छ जिन्दगी,कहिले सोच्दै नसोचेको सुखमा छाँटिन्छ जिन्दगी।यस्तै छ संसारको चक्र उजेली हुन्छ अँधेरी हुन्छ,घुम्दाघुम्दै कालको अचानोमा काटिन्छ जिन्दगी।
Whatsapp
कला/साहित्य Clock | कृष्णदेव रिमाल १ मिनेट पाठ
आमाको दूध
‘आफ्नो यहाँ शेयर डुबेर मर्नु न बाँच्नु भा छ। बेला न कुबेला तपाईलाई चैं चौरासी गर्नुपर्‍या छ!’ श्यामले एक्कासि ठूलो स्वर गर्‍यो।
Whatsapp
कला/साहित्य Clock | कृष्णदेव रिमाल २ मिनेट पाठ
उर्मीको इच्छा
बागबजारको युनिटी क्याफेमा बाबुआमाका साथ उर्मी बसेकी छे। उही टेबुलको सामुन्नेमा उमेश पनि बाबुआमासँगै बसेको छ। परिवेश शान्त छ। लजालु छ। मिलनमय छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस