कल्पना काफ्ले कल्पना काफ्ले
कला/साहित्य Clock | कल्पना काफ्ले २ मिनेट पाठ
नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने!
मायामा समर्पण, ठट्टा अनि हाँसो पनि हुनुपर्छ, असल प्रेममा कहिलेकाहीँ गुनासो पनि हुनुपर्छ। नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने, सम्बन्ध जोगाउन दुवैकाे चिन्ता र चासो पनि हुनुपर्छ।
Whatsapp
कला/साहित्य Clock | कल्पना काफ्ले २ मिनेट पाठ
यहाँ पुज्दा पुज्दैको भगवान् हराउँछ!
जब समस्याको समाधान हराउँछ, ओठमा फक्रिएको मुस्कान हराउँछ। भक्तहरू बेइमान भई दिएपछि यस्तै हो,यहाँ पुज्दा पुज्दैको भगवान् हराउँछ।
Whatsapp
कला/साहित्य Clock | कल्पना काफ्ले २ मिनेट पाठ
वियाेगान्त उपन्यासकाे उत्कृष्ट नमुना: निरजोया
मुलुक छाडेर विदेशिदा पैसाको बिटो टिपेर लिई आउँछ भनेर बस्ने श्रीमती, छोराछोरी र बाआमालाई पनि विदेशमा सुख छैन भन्ने सन्देश यो उपन्यासले दिएको छ।
Whatsapp
कला/साहित्य Clock | कल्पना काफ्ले २ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ!
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ। सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ ।
Whatsapp
कला/साहित्य Clock | कल्पना काफ्ले २ मिनेट पाठ
आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्!
आफ्नाले नै आफ्नाको खुट्टा तान्दारहेछन्,तन्काएर गुलेली मट्याङ्ग्राले हान्दारहेछन्। यस्तै हो, सुन्दर मन दुई पैसामा बिक्री गरेपछि, बेइमानले जेजे भन्छ त्यही त्यही मान्दारहेछन्।
Whatsapp
कला/साहित्य Clock | कल्पना काफ्ले २ मिनेट पाठ
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ!
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ, आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ। छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन, मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।
Whatsapp
कला/साहित्य Clock | कल्पना काफ्ले २ मिनेट पाठ
हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल!
आँखामा प्यारको प्रचारप्रसार हुन थालेपछि, नजरको वाणले बेस्सरी प्रहार हुन थालेपछि। हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल, नसानसा याद्को झङ्कार हुन थालेपछि।
Whatsapp
कला/साहित्य Clock | कल्पना काफ्ले १ मिनेट पाठ
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ,आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस