सूर्यप्रसाद लाकोजू सूर्यप्रसाद लाकोजू
धर्म/संस्कृति Clock | सूर्यप्रसाद लाकोजू ४ मिनेट पाठ
तिहारमा किन पुजिन्छ काग?
कागले कहिले पनि खुला रूपमा समागम गर्दैन। भाले र पोथी बीचको संसर्ग भएको कसैले देख्दैनन्।
Whatsapp
कला/साहित्य Clock | सूर्यप्रसाद लाकोजू १ मिनेट पाठ
कसरी मनाउनु उज्यालोको पर्व?
मन त मेरो पनि छ, घरमा उज्यालो ढाक्ने, फूलै फूलले पूरै घर ढाक्ने तर आफ्नै मनको, धपक्क बलेको उज्यालो झ्याप्प निभेपछि, बाहिरको उज्यालो पैंचो मागेर, कसरी मनाउनु उज्यालोको पर्व?
Whatsapp
कला/साहित्य Clock | सूर्यप्रसाद लाकोजू १ मिनेट पाठ
आमा
टाउकोभरि सेताम्मे तुसारो फुलाएर पनि, मलाई माया दिएर नअघाउने आमा, भन तिम्रो मनभित्र कत्रो प्रेमको समुन्द्र छ?
Whatsapp
कला/साहित्य Clock | सूर्यप्रसाद लाकोजू २ मिनेट पाठ
रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्!
आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।
Whatsapp
कला/साहित्य Clock | सूर्यप्रसाद लाकोजू २ मिनेट पाठ
भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!
मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस